१३ असार २०८३, शनिबार | June 27, 2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : भारतद्वारा नेपाल २-१ ले पराजित



काठमाडौं । नेपाल र भारतबीच भएको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ । भारत २–१ ले विजयी भएको हो ।

नेपालले पहिलो हाफमा सुधारिएको प्रदर्शन गर्दै भारतलाई गोलरहित बराबरीमा रोक्न सकेपनि दोस्रो हाफमा भारतीय खेलाडी हावी भए ।

दोस्रो हाफको सुरुमै दोस्रो हाफ सुरु भएलगत्तै ४६औं मिनेटमा मैदानमा छिरेका चौधरीले भारतका लागि पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ८०औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले अर्को गोल गरे ।

नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरे ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : २५ बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४