४ भदौ २०८३, बिहिबार | August 20, 2026

एमाले सदस्यहरुको लेबी अरुले तिरिदिनुपर्ने अवस्था आयो : महासचिव ईश्वर पोखरेल (संगठनात्मक प्रतिवेदनको पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको बताएका छन् । एमालेको जारी विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदन पेश गर्दे महासचिव पोखरेलले जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका हुन् ।

५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गर्दै पोखरेलले एमाले कार्यकर्ताहरूमा पछिल्लो समयमा कुनै मापदण्डविनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापतको शुल्क, लेबी अरू कसैले तिरिदिनुपर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको पाइएको उल्लेख गरेका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/Organation-report-Sambodhan.pdf”]

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ५६ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका