१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानमन्त्री देउवाले गरे परिवारका सदस्यहरूबीच टिका लगाएकाे फाेटाे सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चाङ्ग समितिले निर्धारण गरेकै समयमा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नै परिवारका सदस्यहरुकाबीचमा दसैँको टीका लगाएका हुन् ।

पञ्चाङ्ग समितिले विजयादशमीका दिन आज बिहान १०:०२ बजे टीका लगाउनका लागि शुभ साइत निकालेको थियो ।

दशैंको टिकाको सन्दर्भमा श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टिका लगाएको फोटो सार्वजनिक गरेर परिवारका सदस्यहरुका बीच टिका लगाएको सार्वजनिक गरेका छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १२ : ३९ बजे

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको