१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमालेको विधानले पायो अन्तिम रुप, १० हजार प्रति छापिँदै, कार्यकर्ताले ४५ रुपैयाँ तिरेर किन्नुपर्ने (विधानको पूर्णपाठ)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधानलाई अन्तिम रुप दिएको छ । पार्टीको हालै सम्पन्न प्रथम विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर एमालेले विधानलाई अन्तिम रुप दिएको हो । अन्तिमरुप दिईएको बिधान प्रकाशन गर्न छापाखानामा पठाइएको एमालेका एक केन्द्रीय सदस्यले बताए । १० हजार प्रति प्रकाशन गरिने विधान कार्यकर्ताहरुले ४५ रुपैयाँ तिरेर किन्नु पर्ने छ ।

८८ पुष्ठ लामो बिधानमा पदाधिकारीको रुपमा वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/CPN-UML-Bidhan-2078-.pdf” title=”CPN (UML), Bidhan – 2078″]

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : २८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो