६ पुस २०८२, आइतबार | December 21, 2025

कैलालीमा माछा मार्न गएका तीन जना युवक बेपत्ता, खोजी जारी



धनगढी । कैलालीमा माछा मार्न गएका तीन युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका-३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुका आफन्त तीर्थबहादुर घर्ती मगरले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीको टोली खोजतालसमा खटिएको छ। तर, अझै भेट्टाउन सकेको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ०२ बजे

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको