२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगितामा सम्पन्न



बुटवल । रुपन्देही जिल्ला टेबल टेनिस संघले जिल्ला स्तरीय अन्तर मा वि टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा कार्तिक १२ र १३ गते सम्पन्न भएको हो ।

रुपन्देहीका २२ वटा विद्यालय को सहभागितामा २५७ खेलाडी को सहभागिता रहेको थियो । विभिन्न उमेर समुहमा १२ वर्ष मुनि छत्ररछात्रा,१६ वर्ष मुनि को छात्ररछात्रा,छात्ररछात्रा डबल र शिक्षक गरि ७ वटा विद्यामा प्रतियोगिता आयोजना गरिएको संघका सचिव महेश खनालले जानकारी दिए ।

६ वटा गोल्ड मेडल मध्ये ३ गोल्ड मेडल प्राप्त गरि न्यु होराइजन प्रथम भएको छ भने २ गोल्ड मेडल संगै गार्गी एकेडेमी दोस्रो र १र१ गोल्ड मेडल सङसङै स्मृति बोर्डिङ र एपेक्स स्कुल तेस्रो भएका छन ।

यस्तै दीप बोर्डिङ का पृतम जिएम र एपेक्सकी रोशनी भण्डारी ले उदयमान खेलाडी उपाधी चुमे । रुपन्देही जिल्ला टेबल टेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, बुटवल नगर खेलकुद विकास समितिको अध्यक्ष नन्दु काउचाको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला खेलकुद विकास समितिको कार्यलय प्रमुख राजेन्द्र श्रेष्ठको विशिस्ट आतिथ्यता, संघका सस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठको आतिथ्यता, संघका सल्लाहकार बिष्णु ढकाल, प्रेस सल्लाहकार दिपक न्यौपानेको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नर बहादुर क्षेत्रीको स्वागत र सचिव महेश खनालको संचालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ३१ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न