२० श्रावण २०८३, बुधबार | August 5, 2026

लियो क्लव अफ बुटवल स्टार्समा अग्रहरी



बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपेश कुमार अग्रहरी चयन हुनुभएको छ ।

बिहिबार सम्पन्न कार्यक्रमबाट १५ जना नया कार्यसमितिको बनेका छ । प्रथम उपाध्यक्षमा बिनोद कुमार जैसवाल, द्धितिय उपाध्यक्षमा शिवम कसौधन, तृतिय उपाध्यक्षमा उज्वल गैरे, सचिवमा अजय कुमार महतो, कोषाध्यक्षमा रन्जीत कसौधन, सह-सचिवमा बिक्रम प्रसाद आर्चाय, सह–कोषाध्यक्षमा गोबिन्द बिश्वकर्मा चयन हुनुभएको हो ।

यस्तै निर्देशकहरु अजय कानु बानीया, भरत श्रेष्ठ, रितेश गुप्ता, टेलटुईस्टर अबिशेक बर्नवाल, पि.आर.ओ सरोज पोखरेल, टेमरमा अनुराग कसौधन, क्लब सल्लाकार दिपक भट्टराई चयन हुनुभएको हो ।

कार्यक्रमा २०१९/२० का अध्यक्ष अर्जुन श्रेष्ठले नया कार्यसमिति बधाई र सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा नै विभिन्न क्रियाकलापन गरी समाजम उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तता दिनको लागि आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४३ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।