४ पुस २०८२, शुक्रबार | December 19, 2025

लकडाउन थप कडा बनाईदै



काठमाडौं । बाँकेको नेपालगन्जमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि प्रहरीले देशव्यापी रुपमा लकडाउनमा कडाइ गर्ने जनाएको छ ।

नेपालगन्जको एकै टोलमा एकै दिन १५ जनालाई कोरोना संक्रमण देखिएपछि लकडाउन कडा बनाउनुको विकल्प नभएको प्रहरीले जनाएको हो ।

नेपालगन्जबाट देशका अन्य ठाउँमा पनि संक्रमण फैलिनसक्ने भयले लकडाउन कडा बनाइएको प्रहरीलका प्रवक्ता डीआईजी निरज शाहीले बताउनुभयो ।  स्थानीय पालिका र अन्तरजिल्ला बीचको संयन्त्रको समन्वयमा लकडाउन कडा बनाइएको शाहीले जानकारी दिनुभयो ।

लकडाउन कडाइ गर्ने प्रमुख जिम्मेवारी सुरक्षाकर्मी रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको