२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

भारतमा कोरोनाका कारण एकैदिन १०३ जनाको मृत्यु



बुटवल । छिमेकी मुलुक भारतमा दिदीनै कोरोना भाइरस संक्रमितहरुको संख्या थपिंदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या एक हजार १८८६ पुगेको भारतीय पत्रिका अमर उजालाले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ भने गत २४ घण्टामा ३ हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा १ हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५ सय ४० पुगेको भारतीय सञ्चार माध्यममा छापिएकाछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : १८ बजे

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी