१८ श्रावण २०८३, सोमबार | August 3, 2026

एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमित १०९ पुगे



बुटवल । उदयपुरको भुल्के, कलिवस्तु र पर्सामा गरि थप ७ जना कोरोना भाइरस संक्रमित थपिएपछि नेपालमा संक्रमितहरुको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान प्रकाशित बिज्ञप्तीमा कोशी अस्पतालमा पिसिआर परिक्षणमा भुल्केका १८, ४५ र ६५ बर्षिया ३ जना महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुष ३ जना तथा पर्सामा ६२ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको उल्लेख गरिएको छ ।

भुल्केमा फेला परेका संक्रमितहरुको कोशी अस्पतालको पिसिआर परिक्षणबाट पुष्टी भएको थियो भने कपिलवस्तु र पर्साका संक्रमितहरुको केन्द्रिय प्रयोगशाला काठमाण्डौले पुष्टी गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ३० बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं