२१ माघ २०८२, बुधबार | February 5, 2026

स्काभेटर भित्र युवाको शव फेला, हत्याको आशंका



बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा रोकेर राखिएको स्काभेटर भित्र युवाको शव फेला परेको छ । पाल्पा खण्डको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै स्काभेटर भित्र एक युवाको शव फेला परेको हो ।

स्काभेटरमा फेला परेको शव स्याङ्जाको कालिगण्डकी-३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपी हुने रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ । संकास्पद ढंगले शव भेटिएपछि हत्याको आशंका गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ३ : ४९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता