६ श्रावण २०८३, बुधबार | July 22, 2026

सालझण्डीबाट गाँजाको पोका सहित एक महिला पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ८ केजी गाँजा सहित १ जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय सालझण्डीको टोलिले सैनामैना १० फुलवारीबाट ८ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं.१० फुलवारीकी स्थानीय ३० वर्षिया हिमाकली रेश्मीको घरमा खानतलासी गर्दा ८ केजीगाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेकी रेश्मीलाई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४४ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर