२० मंसिर २०८२, शनिबार | December 6, 2025

दुईवटा वडालाई लक्षित गरी शनिगाउँमा प्रहरी चौकी स्थापना



जुम्ला । सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक-प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताइन् ।

सिंजा गाउँपालिका- ५ का वडाध्यक्ष मुनबहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीमो भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ०७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय