२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त



काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शर्मा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

मंसिर २१ मा संसदीय सुनुवाइ पुरा भएलगत्तै प्रस्तावित राजदूतको एग्रिमो सहमतिका लागि परराष्ट्र मन्त्रालयले भारत पठाएपनि एग्रीमो आउन ४ महिना लागेपछि शर्माको नियुक्ति प्रक्रिया रोकिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ४७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति