१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कतारमा हुन लागेको विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक



काठमाडौं । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ ।

आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा प्रयोग हुने आधिकारिक बल आयोजक कतारले सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ ।

३२ टोलीको सहभागिता रहने यस पटकको संस्करणका लागि हालसम्म २७ राष्ट्र छनोट भईसकको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : १६ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका