११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप



काठमाडौं । अमेरिकी आइडलको शिर्ष स्थानमा पुग्ने पहिलो नेपाली युवा बनेका छन् दिवेश पोखरेल ।

नेपाली समय अनुसार सोमबार बिहानै भएको अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पोखरेल फस्ट रनर अप बन्न सफल भएका छ्न ।

आफुलाई आर्थर गर्न भनेर चिनाउने पोखरेलले फस्ट रनर अप बनेर अमेरिकी आइडलको शिर्ष दोस्रो स्थानमा पुग्न सफल भएका हुन् ।
अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् ।

ग्राण्ड फिनालेमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए ।

अमेरिकामा रहेका नेपालीहरुले पोखरेललाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि पोखरेल सन् २०१४ मा अमेरिका गएका थिए ।

कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा क्रियाशील छन् ।

अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ११ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन्द्र नबोल्ने, सम्बोधन गर्न राष्ट्रपतिलाई पत्राचार

काठमाडौं । संघीय संसद एवं सार्वजनिक समारोहमा अहिलेसम्म कुनै सम्बोधन

गत आर्थिक वर्षमा ११ हजार ६०३ पर्यटक पुगे कोशी टप्पु

धरान । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु