२९ भदौ २०८३, सोमबार | September 15, 2026

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर तामाङले दिए राजीनामा



काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका तर्फबाट मेयरमा विजयी भएकाले उनले पदबाट राजीनामा दिएका नगरपालिकाका कार्यकारी अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए ।

नगरपालिकाको बैठकमा उपमेयर जानुका पराजुलीले मेयर तामाङले राजीनामा दिएको जानकारी गराएको कार्यकारी अधिकृत पौडेलले बताए ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले निर्वाचित जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ४२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ