१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

धनगढी उपमहानगरमा गठबन्धनबाट मेयरमा नृपबहादुर बड र उपमेयरमा शान्ति अधिकारी



धनगढी । सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् ।

मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन र कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम बडालको प्रस्तावमा उम्मेदवारी दिएका हुन् ।

यसैगरी, उपमेयरकी आकांक्षी अधिकारीको समर्थनमा लक्ष्मी अधिकारी र प्रस्थापकमा हरि बुढाथोकी छन् । उम्मेदवारी मनोनयन कार्यक्रममा कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ३९ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै