२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पूर्वमुख्यमन्त्री एवं एमाले नेता गुरुङले आचारसंहिता विपरीत मागे भोट



पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ५१ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म