२३ भदौ २०८३, मंगलबार | September 9, 2026

स्थानीय तह निर्वाचन : मतदान सुरु, मतदाता बिहानैदेखि लाइनमा



काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाता सुरु भएकोछ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले ५ बजेसम्म मतदान सकेनन् भने नसकिउन्जेल मतदान हुनेछ ।

पाँच वर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि मतदाता ७ बज्नु अघिदेखि नै लाइनमा बसेका छन् ।

जल तथा मौसम विज्ञान विभागले आजै देशका विभिन्न स्थानमा पानी पर्ने पूर्व सूचना जारी गरेको थियो । जसका कारण कतिपय मतदाताहरुले छाता समेत बोकेका छन् ।

मतदानको क्रममा कुनै अप्रिय घटना हुन नपाओस भनेर दशौं हजार सुरक्षाकर्मी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ०६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी