२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बुटवलमा मेयर उम्मेदवार पाण्डेले गरे मतदान



बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार खेलराज पाण्डेले मतदान गरेका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार पाण्डेले बुटवल ८ सडक डिभिजन मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

अहिले बुटवलका विभिन्न मतदान केन्द्रहरुमा मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५६ बजे

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट