१९ बैशाख २०८३, शनिबार | May 3, 2026

विना मगरले गरिन् कञ्चनपुरबाट मतदान



कञ्चनपुर । कञ्चनपुरबाट नेकपा माओवादी केन्द्रका नेतृ विना मगरले मतदान गरेकी छिन् । कञ्चनपुरको पुर्नबास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान केन्द्रमा गएर मतदान गरेकी हुन् ।

पुर्नबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा जीवन थापा मेयरमा उम्मेदवार बनेका छन् । उपमेयरमा समाजवादीका धोकेर राना उम्मेदवार बनेका छन् ।

विना आफ्नो गृह नगर पुर्नबासमा स्थानीय तह निर्वाचनका लागि समयदेखि प्रचार प्रसार अभियानमा सक्रिय थिइन् । उनीहरूको चुनावी प्रचार प्रसार अभियानमा उनी सक्रिय भएर लागेकी थिइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : १५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय