२ असार २०८३, मंगलबार | June 16, 2026

भक्तपुरकी कोरोना संक्रमित स्थानीय महिला जनप्रतिनिधि



काठमाडौं । कोरोना संक्रमणले पहिलो पटक स्थानीय जनप्रतिनिधिलाई पनि समातेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार राति पुष्टि गरेका संक्रमितमध्येका एकजना भक्तपुर नगरपालिका–९ की महिला जनप्रतिनिधि भएको खुलेको हो ।

४२ वर्षीया ती महिला जनप्रतिनिधि राहत वितरणलगायतका काममा सक्रिय थिइन् । सोही क्रममै क्रममै कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

उनको सम्पर्कमा आएकाहरुको खोजी गर्न शनिबार बिहानबाट कन्ट्याक्ट ट्रेसिङ सुरु गरी पीसीआर परीक्षण हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बतानुभयो ।

मुटुको बिरामी ती महिलाको ओपन हार्ट सर्जरी गरिएको थियो । घरमा श्रीमान र छोराछोरी छन् ।

अहिले उनलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । सुरुमा घरमै बस्छु भनेकी उनलाई अस्पतालमा नै बढी सुविधा हुने भन्दै लगिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ४३ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत