७ आश्विन २०८३, बुधबार | September 23, 2026

बागलुङको ताराखोलामा माओवादीको अग्रता



बागलुङ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले बागलुङको ताराखोला गाउँपालिका अग्रता लिएका छन् ।

बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत सुरुवाती पाँचसय मत गन्दा माओवादी उम्मेदवार धनबहादुर बिकले २९४ मत ल्याएका छन् ।
बिकलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मतका साथ पच्छ्याइरहेका छन् । यस्तै एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत पाएका छन् । उनको पछिपछि १०२ मतका साथ एमाले उम्मेदवार थममाया घर्ती रहेकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज