८ पुस २०८२, मंगलबार | December 23, 2025

इलाममा नेम्वाङ र खनालको गृहनगरमा गठबन्धनका उम्मेदवार अगाडि



इलाम  । इलामका दुई हेवीवेट नेता एमाले उपाध्यक्ष सुवास नेम्वाङ र एकीकृत समाजवादीका सम्मानित नेता भलनाथ खनालको गृहनगरको सुरूवाती परिणाम रोचक देखिएको छ ।

नेम्वाङको गृह नगर इलाममा गठबन्धनका तर्फबाट कांग्रसका उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेसका केदार थापाले १३५ मतसहित अग्रस्थानमा रहँदा एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत सहित पछिपछि छन् ।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएकी छिन् ।

यसैगरी खनालको गृहनगर सूर्योदय नगरपालिकामा खनालकै दल नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले १५८ मतसहित अग्रता लिएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले  १५२ मत ल्याएका छन् ।

यी दुवै नगरपालिकामा सत्तारूढ दलहरूबीच गठबन्धन बनेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ३४ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक