२३ भदौ २०८३, मंगलबार | September 8, 2026

थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी



हेटौंडा । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकाललाई पाखा लगाउँदै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका बिष्णु बिष्ट प्रमुखमा निर्वाचित भएका हुन् ।

बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ढकाल ७ हजार ७ सय ७१ मतमै रोकिए ।

उप प्रमुख पदमा नेपाली काँग्रेसका भरत गोपाली निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : ३० बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास