२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल कालिकानगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल याुत्रको मृत्यु



बुटवल । बुटवलको कालिकानगरमा मोटरसाईकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । भैरहवाबाट बुटवल तर्फ आईरहेको लु ५४ प ७३०७ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरिरहेका पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा कालिकानगरका ७२ वर्षिय पशुपति भट्टराई रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएका भट्टराईलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाईकल चालक पनि घाईते भएका छन् । चालक बिरेन थापाको बुटवल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ५३ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले