२२ भदौ २०८३, सोमबार | September 7, 2026

९ महिनामा ७३ लाखको लौरो आयात



काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा छ ।

परन्तु देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो परिमाणमा भएको पाइएको छ ।

नेपालमा आयात हुने लौरोहरू चीन र भारतबाट बढी मात्रामा आउने गरेका छन् । यो तथ्यांकले नेपालमा लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ ।

यसका लागि आवश्यक नीतिगत तथा प्रोत्साहनात्मक व्यवस्था हुन आवश्यक छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४७ बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि