९ भदौ २०८३, मंगलबार | August 26, 2026

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६ सय ६८ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६ सय ६८ पुगेको छ ।
भाइरसबाट संक्रमितको संख्या ५४ लाख ९७ हजार ४ सय २७ पुगेको छ । संक्रमितमध्ये ५३ हजार २ सय २३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सर्वाधिक ९९ हजार ३ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा २२ हजार ७ सय १६, स्पेनमा २८ हजार ७ सय ५२, बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५ र फ्रान्समा २८ हजार ३ सय ६७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ०५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त