९ भदौ २०८३, मंगलबार | August 26, 2026

कोरोना भाइरसका कारण विश्वभर हालसम्म ३ लाख ४७ हजार ८ सय ५२ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४७ हजार ८ सय ५२ पुगेको छ ।
संक्रमितको संख्या ५५ लाख ८६ हजार ७ सय १५ पुगेको छ । संक्रमितमध्ये २३ लाख ६५ हजार ५ सय ४१ जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार १ सय ६७ जनाको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा ९९ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा २३ हजार ५ सय २२, स्पेनमा २६ हजार ८ सय ३७, रसियामा ३ हजार ६ सय ३३, बेलायतमा ३६ हजार ९ सय १४, इटलीमा ३२ हजार ८ सय ७७, जर्मनीमा ८ हजार ४ सय २८ टर्कीमा ४ हजार ३ सय ६९, भारतमा ४ हजार १ सय ७२ र इरानमा ७ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ पुगेको छ । बिरगंजमा ४ गते मृत्यु भएका एकजनामा हिजो पिसिआर रिपोर्ट पोजेटिभ आएसगै मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ७ : ०२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त