४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसियन गेमका लागि ४० महिला फुटबल खेलाडी प्रशिक्षणमा



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेमको लागि ४० सदस्यीय महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय खेलाडीको नाम सार्वजनिक गर्दै मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः

एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम मगर, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटी, बिमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जलीकुमारी योन्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती अयर, सुमित्रासिंह पाख्रिन, साबित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सबिता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल, कुशुम खतिवडा

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको