२ बैशाख २०८३, बुधबार | April 15, 2026

कपिलवस्तुमा एकै दिन २४ जनामा कोराना सक्रमण



कपिलवस्तु ।  कपिलवस्तुमा जिल्लामा एकै दिन २४ जनामा कोरोना संक्रमित थपिएका छन ।

राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा सवै जना कपिलवस्तु यशोधरा गाउपलिका ३ वटा वार्डका रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

सिमावर्ती क्षेत्र यशोधरा गाउँपालिकामा पोजिटिभ पुष्टि भएका यशोधरा गाउँपालिका (वाड न.१) का बर्ष २४,३६,३०,३०,३०,३०,३०,५५,४०,३४,३४,२० पुरुष १२ जना, वार्ड न. २ का बर्ष ४४,३५,२३,२२ का ४ पुरुष र २ वर्षको १ बालिका पनि रहेका छन् ।

त्यसैगरि वाड न. ८ का बर्ष ३४,३०,३१,४०,३५,१९,२५ पुरुष ७ जना रहेको छन् । उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको स्वास्थ्य कार्यलयले कपिलवस्तुले जनाएको छ ।

यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ ।

यो सगै कपिलवस्तुमा सक्रमितको संख्या १०९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ४५ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र