२२ बैशाख २०८१, शनिबार | May 5, 2024

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं। सेयर बजार (नेप्से)मा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ । यस दिन…