६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

चर्को ब्याज असुल्ने सहकारीलाई बिभागको अँकुश, अव सहकारीको अधिकतम ब्याज दर १४.७५ प्रतिशत मात्र

काठमाडौं । सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४।७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी विभागले जनाएको छ । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णयबमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी ऋण र…