काठमाडौ । डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि “कनेक्सनको दोब्बर उत्सव” अफरको सुरुवात गरेको छ । चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउने भएका छन । यो अफर अन्तर्गत ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र…