काठमाडौ । आइएमई पे मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट खरिद गर्दा छु पाइने भएको छ । आइएमई पे मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट खरिद गर्दा रु ५०० सम्म छुट पाइने भएको हो । सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोडMONSOONYT51 प्रयोग…