भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व बिद्यालयमा अध्ययनरत रोशनी गुरुङ, चुङगुडा गुरुङले बिद्यार्थीले सोधेका जिज्ञासा मेटाएका थिए । बिद्यालयका बिद्यार्थीहरुले बुद्धिजमका बिषयमा…