काठमाडौ । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फेस्टिवल क्याम्पेन(Festive Campaign ) ल्याएको छ । नमस्ते पे प्रयोगकर्ताहरुले ४९ दिन सम्म विभिन्न सेवाहरु सहित विभिन्न अफर पाउने भएका छन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले 100% Cashback प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै transactions गर्नेछन्, त्यति नै धेरै भाग्यशाली…