१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट विभूषित

काठमाडौं। नेपालमा कृषिजन्य खाद्य सामाग्रीका प्रवर्द्धक तथा उत्पादक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुदकुमार दुगड राष्ट्रपतिबाट प्रदान गरिने 'प्रबल जनसेवाश्री' पदकबाट विभुषित भएका छन्। देशको आर्थिक, सामाजिक तथा कृषिको प्रवद्र्धन गर्दै मुलुकको समग्र औद्योगिक एवं व्यवसायिक क्षेत्रको विकासमा पुर्‍याउँदै आएको उनको योगदानको कदर गर्दै संविधान दिवसको अवसर पारेर उनलाई 'प्रबल जनसेवाश्री'…