६ श्रावण २०८३, बुधबार | July 23, 2026

जितपुर सिमराका राजन दाहालले जिते डिशहोमको एक लाख नगद उपहार



डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप(महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले एक लाख नगद जितेका छन्।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी भएका थिए ।

यसै क्रममा जितपुर सिमरा उप(महानगरपालिका वार्ड नं-१६ महान्द्रनग, सखुवाघाटका निवासी राजन दाहालले रु एक लाख जितेका हुन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह—वितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले पुरस्कार रकम हस्तान्तरण गरेकाछन् । विजेता दाहाललाई बधाई दिदै सबै डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउँछन् ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच।डी।, सरोकार टि।भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : १२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क