२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा छुट पाउने

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा विशेष छुट पाउने भएका छन् । यसै सम्वन्धमा इन्स्योरेन्स र ग्यालेक्सी स्पेसिलिटी क्लिनिक बिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन्…