१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

डिशहोमको सेवाहरु अनलाइनबाट रिचार्ज सकिने



काठमाडौ । डिशहोमले प्रदान गर्ने सेवाहरु फइवरनेट, डिटिएच र फइवरनेटंडिटिएच कम्बो अव नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिन्छ ।
अब आइएमई पे, इ सेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ।

रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने हुन्छ । जस्तै, डिशहोम डिटिएच मात्र प्रयोग गर्नेले TV segment मा गएर डिशहोममा click गरेर रिचाज गर्न सकिन्छ ।

त्यस्तै डिशहोम फइवरनेट मात्र चलाउनेले Internet segment मा गएर फइवरनेटमा click गरेर रिचार्ज गर्न सकिनेछ ।

र त्यस्तै फइवरनेटंडिटिएच कम्बो, प्याकेज लिनेले भने यसको लागि पनि TV segment मा गएर डिशहोम कम्बो प्याकेजमा click गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत