बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले बैंकको शाखा बिस्तार सँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुंच थप बिस्तार हुने बताए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा स्वागत गर्दै बैंकका…