काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ एपलाई नयाँ सुविधासहित अध्यावधिक गरेको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्न सक्ने आइएमई डिजिटल सोलुसनले जनाएको छ । आजैबाट प्रयोगयोग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने विश्वास कम्पनीले गरेको छ ।…