४ पुस २०८२, शुक्रबार | December 19, 2025

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको बालबच्चा स्याहार सुसार गर्नु वा ज्यान नै जोखिममा राखेर कारखाना र निर्माण कम्पनीहरुमा काम गर्नु भन्दा स्वाभिमानका साथ स्वदेश मै पनि पेशा गर्न सकिन्छ भन्ने उदाहरण कैलालीको टिकापुरका युवाहरुले देखाएका छन् । कैलालीको टिकापुर पार्क घुम्न आउने अवलोकन कर्ताहरुलाई खुसी बनाएर ती युवाहरुले नेपाल मै…