नेपालगन्ज । आन्तरिक धार्मिक पर्यटन सहित भारतको अयोध्यालाई जनकपुरसँग जोड्ने उद्देश्यका साथ नेपालगन्जबाट बिश्वभरीका हिन्दुहरुको धार्मिक स्थल जनकपुरधामका लागि पहिलो हवाई उडान भएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान शुरु भएको हो । यति एयरलाइन्सले शुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो…