१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नेपालगन्जमा व्यवसायीको विरोध कार्यक्रम : राष्ट्र बैकको नीति देखि ‘घुस’ खाएर भन्सार ‘लुज’ गर्नेहरुका विरुद्ध

नेपालगन्ज । केही महिना पहिले नेपालगन्ज उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित एक कार्यक्रममा संघका सदस्य बसन्त लामिछानेले प्रहरी प्रशासनकै संरक्षणमा सीमामा तस्करी मौलाएको आरोप लगाएपछि कार्यक्रममै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री र व्यवसायीहरुबीच भनाभन् भएको थियो । केहीदिन पहिले एक व्यवसायीको पसलमा छापामारी अनुसन्धान भइरहेका बेला हस्तक्षप गरेको भन्दै संघका पदाधिकारी टंक धामीलाई प्रहरीले…