काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सडक पूर्वाधार निर्माणलाई सरकारले उच्चप्राथमिकतामा राखेको बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो को उद्घाटन गर्दै मन्त्री पौडेलले सडक पूर्वाधार निर्माण सरकारको उच्चप्राथमिकतामा रहेको बताएका हुन् । उनले मुलुकको समग्र आर्थिक विकासमा यातायात (मोबिलिटी) क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकार यस क्षेत्रको गुणस्तरीय सडक…