१५ बैशाख २०८१, शनिबार | April 28, 2024

लुम्बिनी प्रदेशबाट महुवाको रक्सीलाई ब्राण्डिङ गर्ने मुख्यमन्त्री चौधरीको घोषणा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महुवाको रक्सीलाई ब्राण्डिङ गर्ने प्रदेश सरकारले तयारी गरेको बताउका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेश सधारणसभामा बोल्दै मुख्यमन्त्री चौधरीले दाङ देउखुरीको मौवाको रक्सीलाई स्थानीय वाइनको रुपमा ब्रान्डिङ गरेर विदेशमा सजिलै बिक्री गर्ने आधार रहेको बताए । उनले महङ्गा विदेशी रक्सी बेचेर पूँजी पलायन हुनेभएकोले…