नेपालगन्ज । भन्सार कार्यालय नेपालगन्जका अधिकारी र ब्यापारीको मिलोमतोमा भन्सार पास भएरपनि फर्जी भेटिएका ब्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालयले आर्थिक कारवाही गरेपछि ब्यवसायीले आक्रोश ब्यक्त गरेका छन् । भन्सारमा प्रज्ञापनपत्र भरि राजश्व तिरेर भन्सार पास भएका ४ वटा सवारी साधनका सामाग्रीबाट राजश्व छलेको पुष्टी गर्दै जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सार्वजनिक गरेसँगै…